मनाङेले दिए मन्त्री पदबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् । विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । यसैबीच, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनलाई पदबाट मुक्त गरेका छन् । उनले आफैले युवा तथा खेलकुद … Continue reading मनाङेले दिए मन्त्री पदबाट राजीनामा